नियम
व्यक्तिगत खाता

एकजनाले एक भन्दा बढी व्यक्तिगत खाता खोल्न पाउने छैन ।
तर आफ्नो नाममा र आफ्नो नाबालक छोरा छोरीको नाममा गरी दुई वटासम्म व्यक्तिगत खाता खोल्न यस नियमले बाधा पु¥याउने छैन ।